देशसञ्चार चौतारी : भाग-६५

अध्यात्ममा लाग्नु भनेको सत्यमा लाग्नु हो…

+
-

हड्डीरोग विशेषज्ञ डा. कैलाश भण्डारी अहिले जोरपाटीस्थित अपांग अस्पतालका कार्यकारी निर्देशकको भूमिकामा छन्। गैरनाफामुखी यस अस्पतालमा हड्डीसँग सम्बन्धित बिमारहरुमा सहुलियतपूर्ण दरमा सेवा पाउँछन्।

कैलाश भण्डारी हड्डीसँग सम्बन्धित सेवामा मात्र केन्द्रित छैनन्, विपत्‌पछिको उद्धार र राहतमा पनि चासो राख्छन्। देशसञ्चार चौतारीको यसपटकको अंकमा उनले आफ्नो विशेषज्ञता र विपद् व्यवस्थापनबारे कुरा गरेका छन्। यसबाहेक उनले आफ्ना दाजु एमाले नेता मदन भण्डारी र आफ्नो परिवारको आध्यात्मिक चेतबारे पनि खुलस्त कुरा गरेका छन्। ‘जीवनको वास्तविकता खोज्ने क्रममा म पनि अध्यात्म क्षेत्रम लागेँ,’ उनले भने।

उनले सबै क्षेत्रको नेतृत्वले गल्ती स्वीकार्न सक्ने साहस राख्नुपर्ने पनि देशसञ्चार चौतारीका क्रममा बताए। ‘म आफ्ना सहकर्मी तथा नेपालका अहिलेका शासकलाई आफ्ना गल्ती स्वीकार्न सक्ने गरी साहसी बन्न सुझाउँछु,’ उनले भने।

पूरा अंश:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?