फेसबुके साथी भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम आएका प्रधानाध्यापक कोइराला साथीकै घरमा ढले

फेसबुके साथी भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम आएका प्रधानाध्यापक कोइराला साथीकै घरमा ढले
+
-

झापा- फेसबुके साथी भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम आएका एक जना प्रधानाध्यापक साथीकै घरमा ढलेका छन्।

सिन्धुपाल्चोक इन्द्रावती ५ बाँडेगाउँस्थित नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय अच्युतम कोइराला आफ्नो फेसबुके साथी भेट्न तेह्रथुम आएका थिए।

तेह्रथुम फेदाप– ३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमालसंग उनको १० महिनादेखि सामाजिक सञ्जालमा चिनजान भएको थियो।

भिमादेवीलाई भेट्न प्रधानाध्यापक कोइराला असोज २९ गते दिउँसो २.३० बजे काठमौँबाट हिडेका थिए भने उनी ३० गते दिउँसो ती महिलाको घरमा आइपुगेका थिए।

महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग घुम्न गएका थिए। बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला अचानक ढलेका थिए।

सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याएर चेकजाँच गराउँदा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका थिए।

उनको शव अहिले सोही अस्पतालमा रहेको छ प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?