रास्वपा कार्यकर्ताद्वारा गिरीबन्धु चिया बगानमा प्रदर्शन

+
-

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगाननजिक प्रदर्शन गरेका छन्।

गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले झापा बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगान कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। 

रास्वपाले आज देशभर विराेध प्रदर्शन गरिरहेको छ। सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृह जिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

उनीहरूले प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्।सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने शुक्रबार साँझ पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?