
देश सञ्चार
कात्तिक २०, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको निगरानीमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ। प्रधानमन्त्रीसँग अत्यावश्यकबाहेक अरु भेटघाट बन्द गरिएको छ।

