मैत्रीपूर्ण खेलमा नेपालको पोस्टमा ताजिकिस्तानको ४ गोल

मैत्रीपूर्ण खेलमा नेपालको पोस्टमा ताजिकिस्तानको ४ गोल
+
-

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीसँग ४-० ले पराजित भएको छ। डुसान्बेमा बुधबार भएको खेलमा नेपाल फराकिलो हारको सिकार भयो।

ताजीकिस्तानको सेन्ट्रल स्टेडियम, डुसान्बेमा भएको खेलमा पहिलो हाफमा ३ गोल खाएको नेपाल दोस्रो हाफमा तुलनात्मक रुपमा समालिएपनि अर्को एक गोल खान पुगेको थियो।

ताजिकिस्तानका लागि शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई -दुई गाेल गर्दै टिमको सहज जित निश्चित गरेका थिए।  फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल तेस्रो पटक पराजित भएको हो।

यसअघि सन् २०१७ मा एसिया कप छनाेटअन्तर्गत भएकाे दुई खेलमा नेपाल पहिलो खेलमा २-१ र दोस्रो खेलमा ३-० ले पराजित भएकाे थियाे।नेपालले अब शनिबार अफगानिस्तानसँग दाेस्राे खेल खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?