प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाएर बदनाम गराउन खोजिँदैछः शंकर पोखरेल

प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाएर बदनाम गराउन खोजिँदैछः शंकर पोखरेल
+
-

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गराउने षडयन्त्र भइरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको पत्रकार सम्मेलनमा प्रसाईंले प्रस्तुत गरेका कागजातलाई इंगित गरेका हुन्।

प्रसाईंले प्रधानमन्त्री ओलीले अर्बौं रुपैयाँ भ्रस्टाचार गरेको आरोप लगाएका थिए।

एमाले महासचिव पोखरेल लेख्छन्, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।‘

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?