आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाईं
+
-

काठमाडौँ- मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा लगिँदै छ।

प्रसाईंले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कम्बोडियामा लगानी’ रहेको भन्ने अभिव्यक्ति दिएका थिए।

‘ओलीको सिग्नेचर’समेत सार्वजनिक गर्दै प्रसाईंले ‌उको ३२ अर्ब लगानी रहेको दाबी गरेका थिए। उक्त सिग्नेचर ओलीको नरहेको र दुर्गाले भ्रामकता फैल्याउने अपराधिक काम गरेको भन्दै एमालेका नेता कार्यकर्ताले उनलाई तत्काल पक्राउको माग गरेका थिए।

ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे।

यो पनि:

प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाएर बदनाम गराउन खोजिँदैछः शंकर पोखरेल

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?