रवि लामिछानेलाई आज पनि बयानका लागि लगियो

रवि लामिछानेलाई आज पनि बयानका लागि लगियो
+
-

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आइतबार पनि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ।

शुक्रबार बयान नसकिएकाले उनलाई आइतबार पनि लगिएको प्रहरीले जानकारी दिएको छ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौँ ल्याएर उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

उनलाई लिन काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारी आफैँ विमानस्थल पुगेका थिए। लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो।

शुक्रबार ६ घण्टा लामो बयान लिइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?