एनपीएलः तनविरको बलिङमा निरीह रह्यो काठमाडौँ, चितवनलाई ११२ रनको लक्ष्य

एनपीएलः तनविरको बलिङमा निरीह रह्यो काठमाडौँ, चितवनलाई ११२ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमयर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौँले चितवनलाई जितका लागि १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ११ रन बनायो।

काठमाडौँलाई ध्वस्त बनाउन सोहील तनविर एक्लैले ५ विकेट लिए। उनी बाहेक रिजन ढकाल, कुशल मल्ल, अम्म रौटेला र लुक बेनकेन्स्टाइनले समान १-१ विकेट लिए।

काठमाडौंका लागि सुमित महर्नजले २९ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक माइकल लेभिटले २५ रन बनाए। त्यस्तै शंखर रानाले १६ तथा डन दौथवाइटले १६ रन बनाएका थिए। अन्य टिमले भने दोहोरो स्कोरमा रन बनाउन सकेन्।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै काठमाडौंले पहिले ब्याटिङ गरेको थियो। केही समयपछि चितवन ब्याटिङका लागि मैदानमा उत्रिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?