
देश सञ्चार
मंसिर १९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना भएका छन् ।
पोस्टेटसम्बन्धी उपचारका लागि पौडेल बुधबार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना भएका हुन् ।
अस्पतालका नि. कार्यकारी निर्देशक प्राडा. घनश्याम गुरुङले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका छन् ।

