कर्णालीले ८४ रन बनाउँदा गुमायो पाँच विकेट

कर्णालीले ८४ रन बनाउँदा गुमायो पाँच विकेट
+
-

काठमाडौं- आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली रनका लागि संघर्षरत देखिएको छ। कर्णालीले ८४ रन जोड्दा ५ विकेट गुमाएको छ।

कर्णालीका लागि शिखर धवन २८ रन बनाएर क्रिजमा रहँदा अन्य खेलाडी भने लामो समय टिक्न सकेनन्। कर्णालीका देव खनाल शून्य रनमा आउट हुँदा चान्डविक वाल्टन २१ रनमा आउट भए।

त्यस्तै, बाबर हायत १३ रन बनाएर पेभिलियन फर्किँदा गुल्सन झा १२ रनमा आउट भए। त्यस्तै अर्जुन घर्ट्टी ४ रनमा आउट हुँदा अहिले क्रिजमा जेसन मक्सुद आएका छन्।

काठमान्डुका लागि गेर्हार्ड एरासमसले २ विकेट लिँदा करण केसी, नाथन स्वटर र दिपेश कँडेलले १-१ विकेट लिए। अहिले कर्णाली १६ ओभरको समाप्तीमा ९८ रन जोड्दा ५ विकेट गुमाएर खेलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?