कम्बोडिया प्रकरण निकालेर बदनाम गराउन खोजियो: प्रधानमन्त्री ओली

कम्बोडिया प्रकरण निकालेर बदनाम गराउन खोजियो: प्रधानमन्त्री ओली
+
-

झापा- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानीबारेको चर्चा निराधार तथा नक्कली भएको बताएका छन्।

आफूविरुद्ध विगत चार/पाँच बर्षदेखि सोही विषयमा आफ्नो बदनाम गराउन खोजिएको ओलीले बताए।

उनले भने, ‘जस्ले कागजात देखायो उसैले नक्कली भनिसक्यो। उसैले केपी ओलीलाई बदनाम गराउन भनेको हुँ भने रे।’

उनको भनाइ साइबर अपराध मुद्दामा प्रहरी थुनामा रहेका दुर्गा प्रसाईंप्रति लक्षित थियो। उनले एमाले देशको शक्ति भएकाले धेरैतिरबाट आक्रमण भइरहेको बताए।

सोमबार एमाले झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति अहिले आक्रमण भइरहेको बताए।

उनले पार्टी तथा आफूविरुद्ध चर्का नाराबाजी तथा कालो झण्डा देखाउने काम भइरहेको बताए।

उनले भने, ‘केही नभए पनि अलि परबाट भए पनि मुख छाड्ने प्रवृत्ति देखिएको छ।’

उनले साइबर अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई लक्षित गर्दै बैंक ठगी गरेर प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिए।

ओलीले भने, ‘प्रधानमन्त्री हुन भिजन चाहिन्छ, जनताबाट अनुमोदन भएको हुनुपर्छ। बैंक ठगेर प्रधानमन्त्री बन्ने सपना नदेखे हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?