रोहितको बलिङमा गुम्यो चितवनको शीर्ष क्रम

रोहितको बलिङमा गुम्यो चितवनको शीर्ष क्रम
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङसँगै बलिङमा पनि आफ्नो सानदार प्रदर्शन गरेका छन्।

रोहितले आफ्नो ४ ओभरको स्पेशलमा १७ रन खर्चिएर ४.२५ को इकोनोमिमा ४ विकेट लिंदै सानदार बलिङ गरे।यो सँगै रोहितको बलिङ स्पेश पुरा भएको छ। रोहितले आफ्नो सबै ४ ओभरमा समान १-१ विकेट लिएका थिए।

पहिलो ओभरमा विपिन रावललाई आउट गरेका रोहितले आफ्नो दोस्रो ओभरमा सोहिल तन्विरलाई पेभिलियन पठाएका थिए। रोहितले आफ्नो तेस्रो ओभरमा रभि बोपरालाई आउट गर्दा चौंथो तथा अन्तिम ओभरमा जन निकोल लोफ्टाइ-इटोनलाई पेभिलियन पठएका थिए। अहिले चितव १६ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९५ रन बनाएर खेलिरहेको छ।

क्रिजमा कप्तान कुशल मल्ल १८ रनमा अविजित रहँदा उनलाई रिजन ढकालले साथ दिएका छन्। रोहित बाहेक लुम्बिनीका रामोन सिमोन्ड्सले २ विकेट लिंदा अभिषेक गौतमले १ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?