कर्णालीलाई दोस्रो झट्का, बाबर पनि आउट

कर्णालीलाई दोस्रो झट्का, बाबर पनि आउट
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेट पनि गुमाएको छ।

कर्णालीले दोस्रो विकेटको रुपमा बाबर हायतलाई गुमाएको हो। उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए। ७ रन जोडेका उनलाई  पोखराका सागर ढकालले आउट गरे।

यसअघि कर्णालीका देव खनाल पहिलो ओभरको तेस्रो बलमा एलबिडब्ल्यू आउट भएका थिए। उनलाई पोखराका विपिन खत्रीले आउट गरे।

अम्पायरले आउट दिएपछि देव खनाल आक्रोशित भएका थिए।

पोखराले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?