कर्णालीले तेस्रो विकेट गुमायो, ४२ रन बनाएर आउट भए वाल्टन

कर्णालीले तेस्रो विकेट गुमायो, ४२ रन बनाएर आउट भए वाल्टन
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ।

कर्णालीले तेस्रो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो। उनी ३४ बलमा ४२ रन बनाएर आउट भए। उनलाई पोखराका कुशल भुर्तेलले आउट गरेका हुन्।

यसअघि कर्णालीका बाबर हायत ७ र देव खनाल शून्य रनमा आउट भएका थिए।

पहिले ब्याटिङ गरेको पोखराले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?