पर्सामा लिइयो रवि लामिछानेको बयान

पर्सामा लिइयो रवि लामिछानेको बयान
+
-

वीरगञ्ज – सहकारीको रकम अपचलनको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग पर्सामा बयान लिइएको छ।

मंगलबार लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको हो। बिहान सरकारी वकिलको कार्यालयमा पर्सा प्रहरीले उनलाई उपस्थित गराएको थियो।

करिब चार घण्टासम्म सरकारी वकिलको कार्यालयमा बयान लिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएकाे छ।

वीरगञ्जकाे सानो पाइला सहकारीको आठ करोडभन्दा बढी बचत रकम अपचलनको बारेमा लामिछानेलाई सोमबार वीरगञ्ज ल्याइएको थियाे।

यस्तै, सोही प्रकरणमा वीरगंज ल्याइएका पूर्व डिआइजी छबीलाल जोशी र राम बहादुर खनालको बयान सकिएको छ। 

लामिछानेको बयान चलिरहँदा वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। बयान चलिरहँदा रास्वपाका नेता कार्यकर्ताहरूले वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?