पोखराद्वारा काठमान्डुलाई १ सय ३९ रनको लक्ष्य

पोखराद्वारा काठमान्डुलाई १ सय ३९ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेको पोखराले काठमान्डुलाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहले ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो। पोखराका लागि तीन खलाडीले मात्र दोहरो स्कोरमा रन बनाए।

उसका लागि रेमन रिफरले सर्वाधिक ४१ रनको अविजित इनिङ खेल त्यस्तै ओपनर दिनेश खरेलले ३८ रन बनाउँदा दिलिप नाथको २७ रन थप दोहोरो स्रका रुपमा रहह्यो। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन्।

उसका लागि शीर्ष तहका ब्याटरहरु आन्द्रेस गौस शून्य रनमा आउट हुँदा कुशल भुर्तेल ७ रनमा पेभिलियन फर्किए। त्यस्तै आकर्षित गोमेल ८ रनमा आउट हुँदा माइकल लिस्क १ रनमा आउट भएका थिए।

काठमान्डुका लागि रसिद खान र करण केसीले समान ३-३ विकेट लिंदा गेर्हार्ड एरासमस र माइकल लेभिटले समान १-१ विकेट लिए। जारी प्रतियोगितामा दुबै टिमले पाँच खेलबाट समान २-२ जित हासिल गर्दै ४-४ अङ्क बनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?