
देश सञ्चार
पुस ३, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘एलिमिनेटर’ अन्तर्गत जित्नु पर्ने दबाब रहेको खेलमा चितवन विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीलाई सुरुवाती झट्का लागेको छ।
कर्णालीका ओपनर रित गौतम शुन्य रनमा टिमको स्कवरु ६ रन हुँदा पेभिलियन फर्किए।
उनी १.१ ओभरमा सोहिल तन्विरको बलमा विपिन्न रावल द्वारा क्याचआउट भए।

