जनकपुरले ९ रन जोड्दा गुमायो २ विकेट

जनकपुरले ९ रन जोड्दा गुमायो २ विकेट
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले ९ रन जोड्दा दुई विकेट गुमाएको छ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले दोस्रो ओभरको तेस्रो बलमा शुभ कंसाकारलाई पहिलो विकेटको रुपमा गुमाएको थियो। उनलाई कर्णालीका विपिन शर्माले गरे।

यस्तै, तेस्रो ओभरको तेस्रो बलमा कर्णालीका कप्तान सोमपाल कामीले आशिफ शेखलाई आउट गरे।

आज जित हात पार्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?