राम्रो सुरुवात दिएर आउट भए आसिफ, पहिलो विकेटका लागि ७३ रनको साझेदारी

राम्रो सुरुवात दिएर आउट भए आसिफ, पहिलो विकेटका लागि ७३ रनको साझेदारी
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पनि सानदार सुरुवात गरेको छ।

उच्च लक्ष्य पछ्याउँदा आवश्यक राम्रो सुरुवात पाएको जनकपुरले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख ३३ रन बनाएर आउट भएका छन्।

उनले १९ बल खेल्दै ३३ रन बनाएर आउट भए। उनलाई सैफ अली जैबले आउट गरेका थिए।

त्यसअघि पावर प्लेमा जनकपुरले विकेट नगुमाई ७१ रन बनाएको थियो। पावर प्लेमा यो सुदूरपश्चिमको भन्दा राम्रो हो। 3

यसअघि सुदूरपश्चिले पावर प्लेमा ४८ रन बनाएको थियो। जनकपुरका ओपनर लाहिरु मिलन्था क्रिजमा रहेका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो। सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको थियो। तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा भने पूरा गर्न सकेन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?