जनताको पक्षमा संविधान संशोधन हुनुपर्छः कृष्ण सिटौला

जनताको पक्षमा संविधान संशोधन हुनुपर्छः कृष्ण सिटौला
+
-

झापा – कांग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन्। झापाको कचनकवलमा बुधबार आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियानलाई सम्बोधन गर्दै नेता सिटौलाले कुन कुन सरकारलाई कहाँ कहाँ काम गर्न समस्या भयो ती समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्ने बताए।

उनले भने,  ‘संविधान संशोधन भनेर मात्र हुँदैन। विषय पहिचान गर्नुपर्छ।’ जनताका तमाम समस्यहरूको समाधान गर्न तत्पर रहन काँग्रेसबाट बनेका प्रदेश तथा संघीय सरकारका मन्त्रीहरूलाई उनले आग्रह गरे।

उनले एमालेको नेतृत्वमा सरकार रहे पनि देशको मूल राजनीतिमा काँग्रेस अग्रस्थानमा रहेको दाबी गरे। जागरण अभियानका क्रममा गाउँगाउँ गएर जनताका समस्या बुझ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?