प्रचण्ड-नेपाल पक्षको भेलाको निष्कर्षः अध्यादेशले संवैधानिक मर्ममाथि प्रहार गर्यो, फिर्ताको विकल्प छैन
संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशलाई लिएर नेकपा असन्तुष्ट समूहको आपत्ति, अध्यादेश तत्काल फिर्ता हुनुपर्ने प्रचण्डको माग