
देश सञ्चार
८ years पहिले
अ
+
अ
अ
-
झापा क्षेत्र नम्बर १ मा कांग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा बाम गठबन्धन तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र (राम) कार्कीसँग पराजित भएका छन्।
कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्मा ३३ हजार ३ सय १० मतमा सीमित भएका छन्।

