रियल म्याड्रिड बन्ला विश्‍व च्याम्पियन?

रियल म्याड्रिड बन्ला विश्‍व च्याम्पियन?
+
-

लन्डन-क्लब विश्‍वकपको फाइनलमा शनिबार साविक विजेता रियल म्याड्रिडले ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्दै छ।

आबुधाबीमा हुने उक्त खेलमा स्पेनिस क्लब म्याड्रिड उपाधि जोगाउने प्रयासमा हुनेछ भने ग्रेमियो साविक विजेता, साविक युरोपियन च्याम्पियन र साविक स्पेनिस लिग विजेता म्याड्रिडलाई निराश बनाउँदैं विश्‍व च्याम्पियन बन्‍ने दाउमा छ ।

सेमिफाइनलमा रियलले अलजजिरामाथी २–१ गोलको कठिन जितहातपारेको थियो । यता ग्रेमियोले भने पाचुकालाई १–० गोलले हराएको थियो।

यो प्रतियोगिताविश्‍व फुटबलका विभिन्‍न ६ महासंघका ६ च्याम्पियन टोली र एक आयोजकगरी सात टोलीले प्रतिस्पर्धा गर्छन्।

प्रतियोगिताको सर्वाधिक सफल टोली बार्सिलोना हो जसले तीन पटक उपाधि जितेको छ।

रियलले दुई पटक जितिसकेकाले ग्रेमियोलाई हराउन सके बार्सिलोनाको कीर्तिमान बराबरी गर्ने छ ।

सन् २००० देखि यो प्रतियोगिता आयोजना सुरु भएको हो । रियल र ग्रेमियो पहिलो पटक भिड्न लागेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?