बिहेको खर्च बाढीपीडितलाई

बिहेको खर्च बाढीपीडितलाई
+
-

अर्घाखाँची-न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए ।

दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरिएको छ जहाँ दुलहादुलहीका आफन्त, गाउँले र केही साथी मात्र थिए।

दाइजो प्रथाबाट भइरहेको विकृतिले समाजमा दिनहुँ चेलीले भोग्नुपरेको समस्याले गर्दा दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो विवाह गरिएको बेहुली शान्ताको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?