बस पल्टदा सह-चालकको मृत्यु

बस पल्टदा सह-चालकको मृत्यु
+
-

धनगढी -कैलालीमा पर्ने पूर्वपश्‍चिम राजमार्गमा बस पल्टिदा सहचालकको ज्यान गएको छ ।

दुर्घटनामा ४ जना सामान्इ घाईते भएका छन।

कर्णाली यातायातको से १ ख ११९२ नम्बरको बस गौरीगंगा नगरपालिकाको राजीपुर बढैपुर खण्डमा दुर्घटना  हुदा सहचालकको ज्यान गएको हो।

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरिक्षक मदनराज जोशीले दुर्घटनामा मृत्यु भएका सह-चालकको सनाखत भईनसकेको जानकारी दिए।

उनले दुर्घटनामा सामान्य घाईते भएका ४ जनाको राजिपुर स्थित स्थानिय मेडिकलमा उपचार भईरहेको जानकारी दिए। सडकमा बाक्लो हुस्सु र कुहिरोका कारण बस पल्टीएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव निरिक्षक जोशीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?