
देश सञ्चार
पुस ५, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौंको टोखामा गोली चलेको छ। टोखास्थित झोर महांकालमा जंगलबाट आएका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति पक्राउ पर्न सकेका छैनन्।
यो पनि हेर्नुहोस्:

