क्रिसमस इभमा ठमेल रातभरि खुला

क्रिसमस इभमा ठमेल रातभरि खुला
+
-

काठमाडौं-महानगरिय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र धानुक सुरक्षा अवस्था बुझ्न काठमाडौंका बिभिन्न स्थानहरुमा घुमिरहेका छन्। क्रिसमस मनाउनेहरु ठमेल, दरवारमार्ग, लाजिम्पाट लगायत क्षेत्रमा जम्मा भइरहँदा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।

दरवारमार्गमा भेटिएका धानुकले देशसञ्चार सँग भने, ‘संयमित भएर रमाउनेहरुलाई प्रहरीले केही गर्दैन, कसैले शान्ति सुव्यवस्थामा खलल पर्ने गतिविधि गरे प्रहरीले नियन्त्रण लिई कारवाही गर्छ।’

उनले क्रिसमसलाई लक्षित गर्दै दरबारमार्ग र ठमेल क्षेत्रमा १ सय ५० थप सुरक्षाकर्मी खटाइएको जानकारी दिए।

आइतबार समस इभ परेकाले पनि बिहान ४ बजेसम्मै क्लब, होटल, रेष्टुरेन्टहरु खुला रहने उनले बताए।

सादा पोशाक र बर्दीमा गरी यथेष्ट प्रहरी परिचालन गरिकाले सुरक्षा व्यवस्थामा कुनै कमजोरी नहुने धानुकले बताए।

यो पनि हेर्नुहोस्:

राष्ट्रपतिबाट सबैलाई क्रिसमसको शुभकामना

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?