बालकोटमा भेट्दैछन् ओली-दाहाल

बालकोटमा भेट्दैछन् ओली-दाहाल
+
-

काठमाडौं- मंगलबार अनिश्‍चयमै टुंगिएको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबचीको भेट ओली निवास बालकोटमा बुधबार हुने भएको छ।

एमाले निकट स्रोतका अनुसार दाहाल-ओली भेट हुने तय भए पनि कतिबेला भेट्‍ने समय टुंगो लागेको छैन।

भेटमा राष्ट्रिय सभा गठन, सरकार गठन लगायतका विविध विषयमा केन्द्रित हुने भएकाले यो भेटलाई महत्वका साथ लिइएको छ।

केही समयदेखि वाम गठबन्धनका शीर्ष नेताहरूबीच भेटघाट सम्म पनि नहुँदा गठबन्धनकै भविष्यबारे अनेक अड्कलबाजी हुन थालेको छ।

यो पनि हेर्नुहोस्:

अन्ततः भएन दाहाल-ओली भेट

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’