दिपायलमा राजधानी माग्दै प्रदर्शन

+
-

धनगढी- प्रदेश नम्बर ७ को राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ।

डोटी उघोग वाणिज्य संघको आयोजनामा बुधबार दिपायल बजारमा प्रदर्शन गरिएको हो। संघले दिपायलमा राजधानी माग्दै थप दबाबमूलक आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ।

बिहीबार पिपल्ला बजारमा प्रदर्शन गर्ने, सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा ध्यानाकर्षण पत्र बुझाउने, पुस १४ गते पिपल्ला, राजपुर लगायत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन गर्ने र पुष १५ गते चक्काजाम गर्ने सम्मका कार्यक्रम सार्वजनिक गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?