एमाले स्थायी समितिले सातै प्रदेशका प्रदेशसभामा छानिने सभासद्हरुको अन्तिम सूची निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको स्थायी समिति बैठकले सभासद्हरुको अन्तिम सूची तय गरेको हो।
एमाले नेता विष्णु रिमालका अनुसार शुक्रबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाइनेछ। ‘त्यसपछि यी नाम सार्वजनिक हुनेछन्,’ रिमालले भने।
यो पनि हेर्नुहोस्:
एमाले स्थायी समितिले समानुपातिक प्रदेश सांसदको सूची टुंग्याउने
प्रदेशसभाको समानुपातिक सूचीमा वरियताक्रम हेरफेर नगर्न आयोगको निर्देशन

भर्खरै
लोकप्रिय






































































































































































































