प्रदेश राजधानी विवादले आन्दोलनको खतरा

प्रदेश राजधानी विवादले आन्दोलनको खतरा
+
-

काठमाडौँ–प्रदेश राजधानी छनोटलाई लिएर विभिन्न विवाद र अड्कलबाजी भइरहेको बेला मुलुकका विभिन्न भागमा आआफ्ना दाबीसाथ दबाब र आन्दोलनका संकेतहरु देखा परेका छन्।

धनकुटाबाट सर्वदलीय शीष्ट मण्डल काठमाडौँ आई प्रधानमन्त्री शेरबहादुर देउवासँग धनकुटालाई नै एक नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने माग गरेका छन्।

पूर्वाधार, सामर्थ्य र सुन्दरताले भरिपूर्ण धनकुटाभन्दा प्रदेश राजधानीका लागि अर्को विकल्प नरहेको दाबीका साथ टोलीले प्रधानमन्त्रीको हस्तक्षेप माग गरेको थियो।

धनकुटा जिल्ला कांग्रेस सचिव विजय सन्तोषी राईका अनुसार प्रधानमन्त्री उनीहरुका मागप्रति सकारात्मक थिए तर उता धनकुटामा दबाब स्वरुप आन्दोलन र त्यहाँ तीनवटा गाडीहरु तोडफोड भएको स्थानीयले बताए।

उक्त प्रतिनिधि मण्डलले पछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आफ्ना माग दोहोर्‍याएको थियो।

त्यस्तै प्रदेश नम्बर ७ मा दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने माग राख्दै डोटी क्षेत्र उद्वेलित बनेको छ। भिमदत्त नगरपालिका क्षेत्रमा दबाबस्वरुप स्थानीयबासीले सडक बन्द गर्दै केन्द्रलाई तत्काल यो मागलाई गम्भीरतासाथ लिन आग्रह गरेको छ।

यो पनि हेर्नुहोस्: 

विराटनगरलाई राजधानी बनाउन गच्छदार पनि सकारात्मक

‘प्रदेश ५ को राजधानी दाङ हुन्न, नेपालगञ्ज नै’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’