गाउँपालिकाको लगानीमा बसपार्क

+
-

दाङ– दाङस्थित एक गाउँपालिकाको लगानीमा बसपार्क निर्माण सुरु भएको छ।

गढवा गाउँपालिका वडा नं. ६ सालघारीमा बसपार्क निर्माण सुरु भएको छ।

गढवा गाउँपालिकाको लगानीमा सालघारीमा बसपार्क निर्माण भइरहेको हो। आउँदो माघ पहिलो हप्ताबाट बसपार्क त्यहाँबाट सञ्चालन गरिने वडा नं. ६ का वडाअध्यक्ष बालचन्द्र हमालले जानकारी दिए।

‘गाउँपालिकाको लगानीमा गढवा बसपार्क निर्माण कार्य सुरु भएको छ। एक बिगाह जमिनमा बसपार्क बन्ने छ,’ हमालले भने, ‘बसपार्कमा सार्वजनिक शौचालय, खानेपानीको धारा र चारैतिर पक्की नाली निर्माण गरिनेछ।’

गाउँपालिकाले १५ लाख रुपैयाँ बसपार्क निर्माणका लागि बजेट विनियोजन गरेको छ।

यो पनि हेर्नुहोस्:

नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा लिन पाइने

विराटनगरमा बनिसक्नै लाग्यो नयाँ बसपार्क

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’