ब्राउन सुगरसहित एक पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ
+
-

सुर्खेत-अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले वीरेन्द्रनगर–६ बाट अशिम मानन्धरलाई पक्राउ गरेको हो।

वीरेन्द्रनगर–११ सुब्बाकुनामा सवारी साधन चेकजाँच गर्ने क्रममा २३ वर्षीय मानन्धरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।  उनकाअनुसार मानन्धरमाथि थप अनुसन्धान भैरहेको छ ।

 

यो पनि हेर्नुहोस्:

‘लागू औषध’ले भरिँदै कारागार

लागु औषधसहित दुई विदेशी पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?