रुपैडिहामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

+
-

नेपालगञ्ज– सीमावर्ती भारतीय बजार रुपैडिहामा भएको मोटरसाइकल दुर्घटनामा एकजना नेपालीको ज्यान गएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

बा ७ प ४५९५ नम्बरको मोटरसाइकलमा रहेका नेपालीलाई युपी ३२ एचएन ३२०० नम्बरको ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकलमा तीन जना नेपाली सवार थिए। ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा बाँके जानकी गाउँपालिका–३, जुगनभरियाका राकेश बर्माको मृत्यु भएको छ।

दुर्घटनामा पवन बर्मा गम्भीर घाइते भएका छन्। अर्का एकजना भने सामान्य छन्। घाइतेलाई उपचारका लागि लखनउ लगिएको छ। नेपाली युवाहरु रुपैडिहामा घुम्न गएको बुझिएको छ।

यो पनि हेर्नुहोस्:

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा प्याराग्लाइडिङ पाइलटको मृत्यु

ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?