केसी पक्राउमा प्रधानमन्त्री आक्रोशित: उनी फरार अपराधी हुन् र रातारात समातेर कस्टडीमा हाल्न?

+
-

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई रातारात प्रहरीले समातेकामा आक्रोश व्यक्त गर्दै उनी कुनै फरार अपराधी नभएको र उनलाई समातेर कस्टडीमा हाल्नुपर्ने कुनै कारण नै नभएको बताएका छन्।

‘आफूलाई थाहै नदिई केसीलाई समातेकोमा प्रधानमन्त्री छक्क पर्नुभएको छ, केसी कुनै अपराधी होइनन् र उनलाई रातारात समात्नुपर्ने कुनै कारण छैन भन्ने उहाँको भनाइ हो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले देशसञ्चारसँग भने।

सर्वोच्चको आदेशमा समेत केसीलाई समातेर कस्टडीमा हाल्नु भनेर उल्लेख नभएको पनि परियारले बताए। ‘सर्वोच्चकै आदेशमा उनलाई मंगलबार नाै बजे अदालतमा उपस्थित गराउन भनेको छ, उनलाई रातारात किन समात्नुपर्थ्यो?’

प्रधानमन्त्री देउवाले केसीका सबै मागमा समर्थन जनाउँदै त्यसकै कार्यान्वयनका लागि चिकित्सा शिक्षा विधेयक ल्याएकोसमेत परियारले स्पष्ट पारे।

यो पनि हेर्नुहोस्:

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?