केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन
+
-

काठमाडौं-डा.गोविन्द केसीलाई निर्धारित समयभन्दा अघि नै बन्दीजसरी सर्वोच्च अदालत पुर्‍याइए पनि उनी पक्षमा एक वकिलबाहेक कसैलाई सर्वोच्च अदालत प्रवेश गर्न दिइएको छैन।

डाक्टर केसीका एकमात्र वकिल सुरेन्द्र भण्डारीमात्र सर्वोच्चको बहसमा पुगेका छन्। अदालतमा सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ भने कर्मचारीबाहेक कसैलाई प्रवेश दिइएको छैन।
डा. केसीका अर्का वकिल ओमप्रकाश अर्याल भने भारतबाट फर्केर केही बेरमा अदालत पुग्‍ने केसी पक्षका चिकित्सकले जानकारी दिएका छन्।
डा.केसीलाई एम्बुलेन्समा राखेर सिंहदरबार प्रहरी वृत्तबाट  निर्धारित समयभन्दा अघि नै ८:४० मा अदालत पुर्‍याइएको थियो।
यो पनि हेर्नुहोस्:
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?