क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?
+
-

काठमाडौं-बयानका लागि सर्वोच्च अदालत पुर्‍याइएका डा. गोविन्द केसीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठीले बहस गर्ने भएका छन्। साथै अधिवक्ता ओम प्रकाश अर्याल र  इन्दु तुलाधरलगायले वरिष्ठ अधिवक्तालाई बहस सघाउने छन्।

यस्तै डा. केसीको विपक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गर्ने बताइएको छ।

मंगलबार बिहान पाैने एघार बजे सर्वोच्च अदालतभित्रैबाट फोनमा वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘बहसका क्रममा निर्णय हुने तर आजै निर्णय आउने सम्भावना कम छ।   उनका अनुसार सुरुमा डा. केसीको बयान र त्यसपछि इजलासमा बहस हुनेछ।

संयुक्त इजलासमा बहस हुने भए पनि यो समाचार तयार पार्दासम्म न्यायाधीशहरुको नाम सार्वजनिक भइसकेको छैन। बयानअघि डा.  केसीलाई अधिकृत नारायण पन्थीको कोठामा राखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?