केसीलाई अदालत परिसरमा असहज

+
-

काठमाडौं- बयानका लागि मंगलबार बिहान सर्वोच्च अदालत पुगेर अधिकृत नारायण पन्थीको कोठामा बस्दै गरेका डाक्टर गोविन्द केसीलाई असहजता महसुस भएपछि परिसरमै रहेको एम्बुलेन्समा स्लाइन चढाउन थालिएको अधिवक्ता सुरेन्द्र भण्डारीले  फोनमा जानकारी दिए।

सोमबार अपराह्न चार बजेदेखि नै डाक्टर केसीले सत्याग्रह सुरु गरेका थिए।

उनलाई ल्याउन प्रयोग गरिएको एम्बुलेन्समा उनलाई स्लाइन चढाउन थालिएको हिजो बेलुका शिक्षण अस्पताल परिसरबाट एम्बुलेन्समा ल्याउँदा उनले आफू अस्वस्थ भएको बताएका थिए।

यो समाचार तयार पार्दासम्म बिहान सबेरै अदालत पुर्‍याइएका डा. केसीको सुनुवाइ हुने इजलास टुंगो लागेको छैन।

यो पनि हेर्नुहोस्:

केसी मुद्दाको इजलास तोकियो

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?