पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

+
-

बिहान ८ बजेर ४० मिनेटमा सर्वोच्च अदालतमा लगिएका डा. गोविन्द केसीसँग अहिले १ बजेर २० मिनेटमा बल्ल बयान लिन सुरु गरिएको छ।

केसी पक्षका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनलाई २ नम्बर इजलास कक्षमा बल्ल बयान लिन सुरु गरिएको हो।

केसीको मुद्दाका लागि २ नम्बर इजलास तोकिएको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा उनको मुद्दा हेरिनेछ।

यो पनि हेर्नुहोस्..

केसी मुद्दाको इजलास तोकियो

केसीलाई अदालत परिसरमा असहज

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

डा. भट्टराईले केसीलाई हिरासतमै भेटे, अनशन फिर्ता लिन आग्रह

केसी पक्राउमा प्रधानमन्त्री आक्रोशित: उनी फरार अपराधी हुन् र रातारात समातेर कस्टडीमा हाल्न?

माइतीघरमा भेला हुन थाले केसीका समर्थक, सुरक्षा व्यवस्था कडा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?