केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन

केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन
+
-

विराटनगर-डा. गोविन्द केसी रिहाईको माग गर्दै मा नागरिक समाज मोरङले मंगलबार विराटनगरमा विरोध प्रदर्शन गरेको छ। विराटनगरको ट्राफिक चौकमा विद्यार्थी, युवा र नागरिक अगुवाहरुले प्रदर्शन गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री एवं एलिट क्लबका राधाप्रसाद घिमिरले न्यायका पक्षमा लड्नेविरुद्ध अन्याय हुदै आएको र त्यसको विरोधमा जनताले आवाज उठाउनुपर्ने बताए। उनले व्यक्ति विशेष भन्दा पनि न्यायको पक्षमा आफूहरुको लडाई जारी रहने चेतावनी दिए।

अदालतले दोषी करार दिएकाहरु खुलेआम हिडिरहेको अवस्थामा माफियातन्त्रविरोधी डां केसीलाई पक्राउ गरिनु निन्दनीय भएको नयाँ शक्ति पार्टी नेपालका युवा नेता पशुपति नेपालले बताए।

कार्यक्रममा नागरिक समाजका डिक घिमिरले डां केसीलाई छापामार शैलीमा राती पक्रनु पर्ने अवस्थाप्रति आपत्ती भएको जनाए।

उनले भने, ‘भ्रष्ट्राचार र माफियाविरुद्धमा लाग्नेलाई पक्रनु र दोषी कठघरा बाहिर रहनु कानुनको खिल्ली उडाए सरह भएको छ। कार्यक्रममा बुद्धिजीवि दिनेश श्रेष्ठ, नागरिक समाजका रामबाबु दाहाल, प्रोपब्लिक मोरङका उत्तम ढुंगेल लगायतको उपस्थिती रहेको थियो।

यो पनि हेर्नुहोस्…

केसीको पक्षमा नेपालगञ्जमा पनि प्रदर्शन

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?