आगलागीमा परी माेरङमा एक महिलाकाे मृत्यु, श्रीमानले आगाे लगाएकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान
विराटनगर- माेरङमा आगलागीमा परी एक महिलाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा रंगेली नगरपालिकाकाे बिर्ता बजारमा बस्दै आएकी ३० वर्षीया बबिता मण्डल रहेकी छन्। प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर…