डा.केसीको मुद्दामा बहस सुरु

+
-

काठमाडौं-डा. गोविन्द केसी अदालतको मानहानी प्रकरणमा न्‍यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बम कुमार श्रेष्ठको संयुक्त इजलासमा  बहस सुरु भएको छ।

सरकारका तर्फबाट प्रकाश केसीले बहस सकाएका छन् भने  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका छन्।  सरकारको तर्फबाट बहस सकिएपछि डा.गोविन्द केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस सुरु गर्ने बताइएको छ।

यसअघि सर्वोच्चले मंगलबार डा. केसीसँग लामो बयान लिएको थियो।

बयानका क्रममा डा. केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि  विभिन्‍न आरोप लगाएका थिए।

 

यो पनि पढ्नुहोस्…

डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?