
शरद ओझा
८ years पहिले
अ
+
अ
अ
-
अदालतको मानहानि मुद्दामा उपस्थित गराइएका डा. गोविन्द केसीका पक्षमा बुधबार दिउँसो पाैने पाँच बजे ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस सुरु गरेका छन्।
बुधबार केसीका पक्षमा अधिवक्ताहरुले बहस गरिरहेका छन्।
सामान्य अवस्थामा चार बजे सकिने इजलासको समय बुधबार लम्बिएको छ।
यो पनि पढ्नुहोस्…
केसीको पक्षमा नेपालगञ्जमा पनि प्रदर्शन

