रिहापछि भावी आन्दोलनको स्वरुप तय गर्न डा. केसी व्यस्त 

रिहापछि भावी आन्दोलनको स्वरुप तय गर्न डा. केसी व्यस्त 
+
-
काठमाडौँ- सर्वोच्चको आदेशमा हिरासतमुक्त डा.गोविन्द केसीले तीन दिनअघि गिरफ्तार भएको त्रिवि शिक्षण अस्पतालस्थित सत्याग्रह स्थलमा फर्केर भावी कदमबारे आफ्ना सहयोगी तथा समर्थकहरुसँग छलफल सुरु गरेका छन्।
हिरासतमा रहँदा र अदालत बयान दिन जाँदाको धपेडी तथा कमजोर स्वास्थ्यका कारण डा. केसीले अनशन जारी राख्ने या आन्दोलनलाई कुनै अर्को रुपमा लैजाने निर्णय व्यापक परामर्शपछि भोलि नै गर्ने बताए।
सर्वोच्चको बुधबारको निर्णयले खुसी देखिएका डा. केसीले आफ्ना समर्थकहरुसँग त्यसले प्रधान न्यायाधीशविरुद्ध आंशिकरुपमा भए पनि केही छानबिन गर्न र डिनको कार्यभार सम्हाल्नबाट डा. शशी शमालार्ई रोकेको बताए । तर, चिकित्सा शिक्षा सुधार सम्बन्धी अन्य माग पूरा  नभएकाले आन्दोलन जारी रहने उनको भनाइ छ।
यो पनि पढ्नुहोस्…
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?