एमाले अध्यक्ष ओली बिहीबार फर्कँदै

एमाले अध्यक्ष ओली बिहीबार फर्कँदै
+
-

काठमाडौँ- स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते बिहीबार नेपाल फर्कने भएका छन्।

नियमित स्वास्थ्य जाँचका सिलसिलामा ‌‌ओली पुस २६ मा बैंकक गएका थिए।

उनी माघ ४ गते विहीबार दिउँसो १२.३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।

चिकित्सकले थप केही दिन उतै बस्न र आराम गर्न सल्लाह दिएपछि उनको बैंकक बसाइ लम्बिएको उनी निकट स्राेतले जानकारी दिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?