प्रदेश राजधानी माग्दै राजमार्गमा बसेर आन्दोलन

प्रदेश राजधानी माग्दै राजमार्गमा बसेर आन्दोलन
+
-

दाङ- प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई तोकिनु पर्ने माग राख्दै पूर्व पश्चिम राजमार्गमा एक घण्टा चक्का जाम गरिएको छ।

राजमार्गमा

देउखुरी उद्योग बाणिज्य सङ्घकाे अगुवाइमा नागरिक अगुवा तथा व्‍यापारीहरु सरकारलाई दवाव दिन राजमार्गमा बसेर आन्दोलनमा सहभागी भएका हुन्। आन्दोलन सुरु गरेपछि राजमार्ग अवरुद्ध भएको ।

राजमार्गमा

`राजधानीको लागि दाङ उपयुक्त छ तर, सरकारले अनेत्र तोक्न थालेको सुनेका छौ´देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने-`दवाव सृजना नगरि सरकारले नसुन्‍ने भयो।

दाङको घोराही, तुलसीपुर, लमही, सिसहनियाँ बजार दिउसो २ बज वाट बन्द गरिएको छ भने, ‘दिउँसो ३ बजेवाट ४ बजे सम्म राजमार्गमा चक्का जाम गरिएको छ।

 

सम्बन्धित समाचारहरु…

प्रदेश राजधानी माग्दै दाङमा दवाव सुरु

प्रदेश- ५ को राजधानी नेपालगञ्‍ज बनाउन माग

राजधानी माग्दै धर्ना बसेकालाई फूलमाला र अबीरले स्वागत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?