धनकुटामा कर्फ्यु लागेको छैन: एसपी

+
-

काठमाडौं- जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले धनकुटामा कर्फ्यु लागेको समाचार गलत भएको  टेलिफोनमा बताएका छन्। विभिन्न सञ्चार माध्यमहरुले धनकुटा सदरमुकाममा कर्फ्यू लागिरहेको समाचार सम्प्रेषण गरेका थिए।

उनले बिहीबार बिहान साढे दस बजेबाट धनकुटा सदरमुकाममा निषेधाज्ञा जारी गरिएको जानकारी दिए। यस गरी सञ्चार माध्यममा आएजस्तो आन्दोलनकारीले प्रहरीको गाडी नजलाएको पनि उनले बताए।

बुधबार सरकारले प्रदेश नम्बर १ को कार्यसंचालन केन्द्र विराटनगर तोके लगत्तै धनकुटामा आन्दोलन चर्किएको छ।

बिहीबार बिहान धनकुटामा आन्दोलनकारीले सिचाइँ, मालपोत र क्षेत्रीय प्रहरी डिभिजन कार्यालय तोडफोड गरेका थिए। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको राजभण्डारीले जानकारी दिए।

उनले अहिले धनकुटाको अवस्था सामान्य भएको बताए। प्रहरीले समूहमा आवतजावत गर्ने भने रोक लगाएको उनले जानकारी दिए।

सम्बन्धित समाचारहरु…

क्षेत्रीय प्रशासन धनकुटा कार्यालयमा आगजनी र तोडफोड, निषेधाज्ञा

धनकुटालाई राजधानी बनाउन माग गर्दै बालुवाटारमा प्रदर्शन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?