वनभाेजबाट फर्कदा ट्रयाक्टर पल्टीयाे, तीनजनाकाे मृत्यु

+
-

काठमान्डाै‌- महाेत्तरीकाे रामगाेपालपुर नगरपालिकामा सरस्वती पूजाकाे अवसरमा वनभाेज गएकालाइ लिएर फर्किएकाे ट्रयाक्टर साेमबार राती दुर्घटना हुँदा तीनजनाकाे मृत्यु भएकाे छ। अाठजना घाइते भएका छन्।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन्।

दुर्घटनामा घाइते भएका आठैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ। रामगाेपालपुर ८ थलहीमा ज १ त ३५१६ नम्बरकाे ट्रयाक्टर दुर्घटना भएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?