मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु

+
-

सल्यान – सल्यानमा मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक दम्पतीको ज्यान गएको छ । आइतबार बेलुका उकालोमा स्टाट बन्द भएको मिनिट्रकसँग मोटराइकल ठोक्किएको हो ।

उकालोमा स्टाट गर्ने प्रयासमा रहेको रा १ ख ९३९ नम्बरको मिनिट्रकसँग पछाडिबाट आएको रा ३ प ८५९६ नम्बरको मोटसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटसाइकलमा सवार रुकुमको मोराबाङका ३२ वर्षे दीलिप बुढा र उनकी श्रीमती ३० वर्षे सम्झना पुनको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति सवा ९ बजे ज्यान गएको हो । दुवै सवारी साधान अहिले प्रहरीको नियन्त्रणमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?